×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

छिमेकीलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

छिमेकीलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

असार १४, २०७९

काठमाडौँ- बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिराहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । गत शनिबार सिराहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा स्थानीय ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका न

सबै पढ्नुहोस