बाढी-पहिरोबाट सतर्क रहन आग्रह
असार १९, २०७९काठमाडौँ- नेपालमा वर्षा सक्रिय हुँदै गएको छ । देशका विभिन्न भू-भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षा समेत भएको छ । आज बिहान, गण्डकी प्रदेश, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका
सबै पढ्नुहोस