उच्च शिक्षाका लागि बेलायत जान खोजेका विद्यार्थीलाई भरतपुरमा शैक्षिक मेला
असार २२, २०७९भरतपुर- एसआइ युके नेपालले भरतपुरमा शैक्षिक मेला गर्ने भएको छ । द लाजेष्ट युके एजुकेशन फेयर यही असार २५ गते भरतपुरको भरतपुर गार्डेन रिसोर्टमा हुनेछ । एसआई युकेका निर्देशक विनय अधिकारीले युकेका १५ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले प्रत्यक्ष परामर्श दिने बताउनुभयो । शैक्षिक शुल्क, पाठ्यक्रम, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी लिन सक्नेछन् । म
सबै पढ्नुहोस