काठमाडौं १ बाट पुकार बमले गराए उम्मेदवारी दर्ता
असोज २३, २०७९काठमाडौं- सत्याग्रही एवं युवा नेता पुकार बमले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका छन्। बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाटउम्मेदवारी दर्ता गराएका हुन्। उनको पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ। काठमाडौं क्षेत्र नम्बर १ मा बमले एमालेका किरण पौडेल, नेपाली कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका रविन्द
सबै पढ्नुहोस