×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

रास्वपा सभापति लामिछानेले भेटे प्रधानमन्त्री, गृहमन्त्री बनाउन माग

रास्वपा सभापति लामिछानेले भेटे प्रधानमन्त्री, गृहमन्त्री बनाउन माग

माघ १५, २०७९

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्। प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए।  प्रक्रिया पुर्‍याएर नागरिकता लिएका लामिछाने आइतबार नै पार्टीको सभापतिमा पुनर्बहाली भएपछि पार्टीको निर्णय जानकारी गराउन लामिछाने बालुवाटार गएको रास्वपाले जनाएको छ। 

सबै पढ्नुहोस