गुल्मेली समाज जापानले क्षेत्रिय समिति कान्साइकाे अधिवेशन गर्ने
भदौ २२, २०८२बिभिन्न पेशा व्यबसायका लागी जापानमा आएका गुल्मेलीहरुको साझा संस्था गुल्मेली समाज जापानको क्षेत्रिय समिति कान्साईको गठन हुने भएको छ । आगामी सेप्टेम्बर ८ तारिख सोमबार कान्साईमा पहिलो अधिवेशन गरी नयाँ समिति गठन गरिे भएको हो । यसअघि कान्तो, फुकुओका र नागोयामा क्षेत्रीय समिति गठन गरिसकेको समाजले अब कान्साईमा पनि समिति विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। परदेशी भूमिमा रहेका गुल्मेलीलाई एकताबद्ध गर्ने र जापान
सबै पढ्नुहोस