काठमाडौंमा होली उत्सव (फोटो फिचर)
चैत १२, २०८०काठमाडौं - काठमाडौं उपत्यकामा आपसमा रङ दलेर होली मनाइएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व वसन्तपुरमा हर्षोल्लासका साथ मनाइएको हो। वसन्तपुर, भृकुटीमण्डप, हनुमानढोका क्षेत्रमा बर्सेनि फागु पूर्णिमाको साँझसम्मै ठूलो उल्लास छाउँछ। आपसमा फागु दलेर विदेशीहरू पनि रमाउने गर्छन्।
सबै पढ्नुहोस