‘हेल्लो जिन्दगी’ को प्रचार शुरु
पुस २७, २०७८काठमाडौँ- चलचित्र ‘हेल्लो जिन्दगी’ ११ चैत्रबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति तय भएसँगै निर्माण टिमले प्रचार प्रसार शुरु गरेको हाे । यही क्रममा अभिनेता तथा निर्माता विक्रम डी जोशीले आफ्ना स्कुले सिद्धार्थ वनस्थली-२०४७ को साथीहरूलाई ‘हेल्लो जिन्दगी’ अङ्कित ‘टोकन अफ लभ’ बाडेका
सबै पढ्नुहोस