×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भारतमा कोरोनाबाट निर्वाचनमा खटिएका ५७७ शिक्षकको मृत्यु

भारतमा कोरोनाबाट निर्वाचनमा खटिएका ५७७ शिक्षकको मृत्यु

ब‌ैशाख १६, २०७८

एजेन्सी - भारतको उत्तर प्रदेशस्थित लखनउमा पञ्चायन चुनावमा खटिएका ५७७ जना शिक्षकको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । राज्य शिक्षक संगठनले उत्तरप्रदेश निर्वाचन आयोगलाई निर्वाचनमा खटिएपछि कोरोनाका कारण ज्यान गुमाएका आप्mना ५७७ शिक्षक कर्मचारीको नामावली पेश गरेको छ । संगठनले मृतकहरुको नाम लिस्ट बुझाउँदै आगामी मे २ मा हुने मतगणनालाई रोक्न माग गरेको छ । उत्तर प्रदेश शिक्षक महासंघका अध्यक्ष दिनेशचन्द्र शर्माले

सबै पढ्नुहोस