त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको पहिलो हार
बैशाख ७, २०७८काठमाडौं - घरेलु मैदान कीर्तिपुरमा जारी त्रिदेशीय त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सको जितका लागि बेन कुपर र बास डे लिड नायक बने । कुपर र लिडले अर्धशतकीय इनिङ्स खेले । कुपरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ३५ बलमा
सबै पढ्नुहोस