डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै दलियो कालोमोसो
फाल्गुण ४, २०८०काठमाडौं- दुग्ध विकास संस्थान(डीडीसी)का महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो दलिएको छ। क्रान्तिकारी युवा संगठन नेपालले झामाथि आज कार्यकक्षमै कालोमोसो दलेको हो। महाप्रबन्धक झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ। संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए। कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको
सबै पढ्नुहोस