जबरजस्ती करणी आरोप लागेका पूर्वन्यायाधीश भुवन दोषी ठहर
जेठ १४, २०८१काठमाडौं - सम्बन्ध विच्छेद मुद्दा विचाराधीन रहेको अवस्थामा जबरजस्ती करणीको आरोप लगेका पूर्वन्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गरेको हो । गिरी दोषी ठहर भएको र जेठ २८ गते सजाय निर्धारणका लागि पेशी तोकिएको जिल्ला
सबै पढ्नुहोस