राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणकाे उद्घाटन
चैत २०, २०७७काठमाडौं - भृकुटीमण्डपबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरणको औपचारिक सुरुवात गर्नुभएको हो । मेलम्चीको पानी गएको आइतबारदेखि परीक्षणका रूपमा वितरण गर्न थालिएको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार औपचारिक शुभारम्भ गर्नुभएको छ । कार्
सबै पढ्नुहोस