मलाई पलपल नमारिदिनुस् : कलाकार धुर्मुस
चैत ७, २०७९काठमाडौं - कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गर्नुभएको छ । आज रंगशाला स्थलबाट सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणमा जोडिनुभएका उहाँले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताउनुभयो । एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै धुर्मुस
सबै पढ्नुहोस