कार्यपालिका र जिससमा गठबन्धन गर्ने सहमति
जेठ १६, २०७९काठमाडौं- स्थानीय तहको निर्वाचन पछि पहिलोपटक बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको छ। सोमबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गर्ने निर्णय गरेको हो।
सबै पढ्नुहोस