×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेबाट बागी उम्मेदवार खेम मिश्र श्रीमतीसहित कांग्रेसमा प्रवेश

एमालेबाट बागी उम्मेदवार खेम मिश्र श्रीमतीसहित कांग्रेसमा प्रवेश

जेठ २३, २०७९

काठमाडौं- बागी उम्मेदवारी दिएपछि नेकपा एमालेले निष्कासन गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। केन्द्रीय सदस्य रामहरि खतिवडाको पहलमा मिश्र र उनकी श्रीमती कविता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिएर पार्टी प्रवेश गरेका हुन्। मिश्र दम्पतिलाई देउवाले आजै बालुवाटार

सबै पढ्नुहोस