विकास र समृद्धिलाई गति दिन कांग्रेस–माओवादीकाे मिलन भएको हो : प्रचण्ड
कार्तिक २५, २०७९काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन् । गोरखा २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र गोरखा जौवारीमा आज (शुक्रबार) बिहान भएको चुनावी कोण सभामा बोल्दै यस्तो बताएका हुन् ।
सबै पढ्नुहोस