निर्वतमान मुख्यमन्त्री राई भन्छन - कोशी होइन 'हावा प्रदेश' राखौँ, हावा नभइ बाच्नै सकिँदैन।
फाल्गुण १७, २०७९बिराटनगर - प्रदेश १ को प्रदेशसभामा प्रदेशको नामकरणको विषयमा छलफल भइरहेको छ । एमाले सांसदले राखेको उक्त प्रस्तावमा नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि साथ दिने भएको छ । तर, प्रदेशको नाम कोशी राख्न थालिएसँगै त्यसो विरोध पनि भइरहेको छ । कोशी प्रदेशमा संसोधन हालेका नेकपा एसका नेता राजेन्द्र राईले प्रदेशको नाम 'हावा प्रदेश' राखौँ भनेर व्यङ्ग्य गरेका छन् । कोशी नदी महत्त
सबै पढ्नुहोस