१ सय १५ वर्ष पुरानो रोपवे अलपत्र
भदौ ७, २०७८काठमाडौं - १ सय १५ वर्ष लामो इतिहास बोकेको हेटौँडा–काठमाडौँ रोपवे २३ वर्षदेखि अलपत्र परेको छ । दुई दशक अघिदेखि बेवारिसे हुँदा करोडौँको सामान काम नलाग्ने भएका छन् । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा भीमफेदीको धोर्सिङदेखि मातातीर्थसम्म रोपवे सञ्चालन भएको थियो । २०११ सालको बाढीपहिरोले धोर्सिङस्थित पावर हाउस ध्वस्त भएपछि यसको मर्मत र विस्तार गरी २०१६ सालबाट हेटौँडा–माता
सबै पढ्नुहोस