×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

सोलुखुम्बु पुगेर केएमसीका चिकित्सकले गरे २६ जना बिरामीको निःशुल्क शल्यक्रिया

सोलुखुम्बु पुगेर केएमसीका चिकित्सकले गरे २६ जना बिरामीको निःशुल्क शल्यक्रिया

मङ्सिर १६, २०७८

काठमाडौं - काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नाचे सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना बिरामीको शल्यक्रिया गरिएको छ । विभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका बिरामीहरूको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् । शल्यक्रिया गराउनेमा शरीरमा गाँठागुठी पलाएकाहरु बढी छन् । केएमसीका शल्यचिकित्सक डा.सम्पन्न पाण्डेसहितको टोलीले बिरामीको शल्यक्रिया

सबै पढ्नुहोस