हेर्नुस तपाईको आजको राशिफल
जेठ १, २०८०काठमाडौं- आज - ०१ जेठ २०८० सोमवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पूजा पाठमा मन जानेछ । मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा,
सबै पढ्नुहोस