मोबाइल सिरानी छेउमा राख्ने बानी छ ? यस्तो जटिल रोग लाग्न सक्छ है
भदौ ३०, २०७९एजेन्सी - अहिले त हाम्रो मोबाइल बोक्नु कुनै रमाइलो होइन, बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ। मोबाइल नहुने हो भने केही समय पनि कटाउन गाह्रो हुन्छ। बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हामी मोबाइल चलाउन थालिहाल्छौँ। तर, बेलायतको एक्जिटरलगायतका केही विश्वविद्यालयमा गरेको अध्ययनले सिरानी छेउ मोबाइल राखेर सुत्दा निकै धेरै समस्या आउन सक्ने पत्ता लगाएको छ। अध्ययनअनुसार मोबाइललाई सिरानी छे
सबै पढ्नुहोस