कोरोना संकटका उदाहरण बने यी अभिनेता, सहयोगका लागि बने एम्बुलेन्स ड्राइभर
बैशाख १८, २०७८एजेन्सी - कोरोना महामारीबीच बलिउड सेलिब्रेटीहरुले आफ्नो बलले भ्याएसम्म कोरोना संक्रमित बिरामीलाई सहयोग गरिरहेका छन् । तर यो मामलामा कन्नड अभिनेता अर्जुन गौडा फरक निस्किएका छन् । इन्डिया टाइम्समा प्रकाशित समाचारअनुसार उनी यो समयमा एम्बुलेन्स चालक बनेर संक्रमितको उपचारमा तल्लिन छन् । दक्षिण भारतीय फिल्मको ‘युवराथना’ र ‘रुस्तम’मा काम
सबै पढ्नुहोस