×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

‘आफ्नै उम्मेदवार हराउन माओवादीमा रकम लेनदेन’

‘आफ्नै उम्मेदवार हराउन माओवादीमा रकम लेनदेन’

भदौ ७, २०७९

काठमाडौं- माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले विपक्षी पार्टीका उम्मेदारसँग मोटो रकमको ‘लेनदेन’ गरेर आफ्ना पार्टीको उम्मेदवारलाई पराजित गराएको निष्कर्ष छानबिन टोलीले निकालेको छ। स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाट भएको घातअन्तर्घात छानबिन गर्न माओवादीले टोली गठन गरेको थियो। उक्त टोलीका संयोजक टंक राईले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएक

सबै पढ्नुहोस